हामि संग जोडिनुहोस

कैलाली विशेष

कैलाली जानकीमा मृत भेटियो पाटे बाघ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-१०-८
  • सुन्नुहोस् 
1.13K  
Banner

 धनगढी । कैलालीको जानकी गाउँपालिका ९ को अमरावती सामुदायिक वनमा पासोमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार स्थानीयले पासोमा परेको अवस्थामा बाघ मृत भेटिएको देखेपछि खबर गरेपछि प्रहरी घटनास्थल पुगेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले प्रहरीको टोली घटनास्थल पुगेको बताउँदै वनका कर्मचारीलाई बोलाइएको बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्