जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-३०
  • सुन्नुहोस् 
 
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

धनगढी । जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-३ भाटभटेनी नजिकै बस्ने ४० वर्षीय खडक कुँवरले सञ्चालन गरेको सुदुरपश्चिम रेष्टुरेण्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कुँवर समेत १३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १२ हजार ३ सय २० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।  

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ। 

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार