कैलालीबाट भन्सार छलीका सामान बरामद - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कैलालीबाट भन्सार छलीका सामान बरामद

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२४
  • सुन्नुहोस् 
 
कैलालीबाट भन्सार छलीका सामान बरामद

धनगढी। कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका /३ विशालनगरबाट अवैध रूपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब २२ हजार ६५० बराबरको सुटपिस, प्लाजु, सुर्ति लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार