रवि लामिछाने कारागार चलान हुँदै गर्दा बोले – अदालतको आदेशमा केही भन्नु छैन, सम्मान छ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

रवि लामिछाने कारागार चलान हुँदै गर्दा बोले – अदालतको आदेशमा केही भन्नु छैन, सम्मान छ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२५
  • सुन्नुहोस् 
 
रवि लामिछाने कारागार चलान हुँदै गर्दा बोले –  अदालतको आदेशमा केही भन्नु छैन, सम्मान छ

  बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का सभापति रवि लामिछाने कारागार चलान हुँदै गर्दा संक्षिप्त प्रतिक्रिया दिएका छन्। उच्च अदालत बुटवलको तुलसीपुर इजलासले गरेको आदेशपछि शुक्रबार पक्राउ परेका लामिछानेलाई सोमबार कारागार चलान गरिएको हो।शनिबार उनलाई भैरहवा लगिएको थियो, जहाँ उनले शनिबार र आइतबार हिरासतमा बिताए। सोमबार कारागार चलान गर्दा एक सञ्चारकर्मीले उनलाई अदालतको आदेशमा केही भन्नु छ । भनेर प्रश्न गरेका थिए, जसमा लामिछानेले भने,  केही भन्नु छैन, सम्मान छ। जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको छ। यो कारागार ९० वर्ष पुरानो हो।




तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार