राष्ट्र बैंकको कायममुकायम गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

राष्ट्र बैंकको कायममुकायम गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२५
  • सुन्नुहोस् 
 
राष्ट्र बैंकको कायममुकायम गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गर्भनरको जिम्मेवारी दिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोक्नुभएको अर्थ मन्त्रालयले जनाएको छ । गत शुक्रबार महाप्रसाद अधिकारीले बिदा लिएपछि राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार