धनगढीमा पाँच ग्राम खैरो हेरोईनसहित एक जना पक्राउ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

धनगढीमा पाँच ग्राम खैरो हेरोईनसहित एक जना पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२५
  • सुन्नुहोस् 
 
धनगढीमा पाँच ग्राम खैरो हेरोईनसहित  एक जना पक्राउ

धनगढी । धनगढीमा पाँच ग्राम लागुऔषध खैरो हेरोईनसहित एक युवक पक्राउ परेका छन् ।धनगढी उपमहानगरपालिका वाडा नम्बर २ को कालिका टोल बस्ने २३ वर्षीय करन महरालाई शंकाका आधारमा चेकजाँच गर्दा ५ ग्राम लागुऔषध खैरो हेरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरको संयुक्त टोलीले पक्राउ गरेको थियो । महरालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार