धनगढीबाट लागू औषध सहित ३ जना पक्राउ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

धनगढीबाट लागू औषध सहित ३ जना पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२४
  • सुन्नुहोस् 
 
धनगढीबाट लागू औषध सहित ३ जना पक्राउ

कैलाली । धनगढीबाट शनिबार ३ जना लागू औषध सहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१९ लल्लिपुर घाटबाट २२ वर्षीय विशाल चौधरी सहित कैलारी गाउँपालिका-६ का ३ जनालाई पक्राउ गरिएको हो।प्रहरीका अनुसार, पक्राउ परेकाहरूसँग  Spsmo Provon नामक लागू औषधका ४० ट्याब्लेट बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले यो जानकारी दिएको छ।पक्राउ परेका तीन जनाविरुद्ध थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार