कैलालीमा करेन्ट लाग्दा एक महिलाको मृत्यु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सुदूरपश्चिम

कैलालीमा करेन्ट लाग्दा एक महिलाको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-८-२९
  • सुन्नुहोस् 
1.23K   
कैलालीमा करेन्ट लाग्दा एक महिलाको मृत्यु

कैलाली। कैलालीमा बिहीवार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ।कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ भरतपुरकी अन्दाजी २३ वर्षीया कोपिला जोशीको मोटरबाट पानी तान्दा करेन्ट लागेर घाइते भएकी थिइन्।

घाइते जोशीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार