कैलाली विशेष
कैलाली बहुमुखी क्याम्पसको प्रमुखमा प्राध्यापक भट्ट

धनगढीः कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा प्राध्यापक तोयराज भट्ट नियुक्त भएका छन्।क्याम्पस सञ्चालक समितिको शनिवार बसेको बैठकले भट्टलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्