टीकापुर विमानस्थल सञ्चालनमा आउर्दैँ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

कैलाली विशेष

टीकापुर विमानस्थल सञ्चालनमा आउर्दैँ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-७-२
  • सुन्नुहोस् 
429   
टीकापुर विमानस्थल सञ्चालनमा आउर्दैँ

धनगढी । कैलालीको टीकापुर विमानस्थलको दुबैतर्फको बाटो बन्द गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले नगरपालिकालाई पत्राचार गरेको छ।

टीकापुर विमानस्थल सञ्चालन गर्न पूर्ण रुपमा तयार रहेको उल्लेख गर्दै मन्त्रालयले सो विमानस्थल सञ्चालन गर्न स्थानीय तहबाट दुबैतर्फको बाटो बन्द गर्न टीकापुर नगरपालिकालाई पत्राचार गरेको हो। मन्त्रालयले दुबैतर्फको बाटो बन्द गरी विमानस्थल क्षेत्रको उचित सरसफाई गर्ने व्यवस्था मिलाइदिन निर्देशानुसार अनुरोध छ। मन्त्रालयले टीकापुर नगरपालकालाई पठाएको पत्रमा उल्लेख छ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:42) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च