हामि संग जोडिनुहोस

कैलाली विशेष

नेपाल उद्योग वाणिज्य महासंघको प्रेस सल्लाहकारमा पत्रकार रावल

Banner

धनगढी। नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको प्रेस सल्लाहकारमा पत्रकार योगेश रावल चयन भएका छन् ।बिहीबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका रावललाई नयाँ मनोनीत कार्यकारिणी समिति सदस्यहरूले पदस्थापन क्रममा सँघको प्रेस सल्लाहकारका रूपमा पदस्थापन गरिएको हो ।

संघको आफनै हलमा एक समारोहको आयोजना गरी अन्य नव मनोनीत सदस्यहरूको पनि पदस्थापन गरिएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च