हामि संग जोडिनुहोस

सुदूरपश्चिम

नेपाली काँग्रेसका नेताद्धारा विद्यालयलाई एक लाख ११ हजार सहयोग

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-३-७
  • सुन्नुहोस् 
294  
Banner

डोटी ।नेपाली काँग्रेसका महासमिति सदस्य पदम राज जोशीले डोटीको सायल गाउँपालिका– २ स्थित भवानी माध्यमिक विद्यालयलाई एक लाख ११ हजार एक सय ११ रुपैया सहयोग गरेका छन् ।

बुधवार विद्यालयमा आयोजित एक समारोहमा नेपाली काँग्रेसका नेता जोशीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर सिंह र प्रधानअध्यापक खड्क बहादुर सिंहलाई एक लाख ११ हजार एक सय ११ रुपैयाको चेक हस्तान्तरण गरे ।

नेपाली काँग्रेसका नेता जोशीले विद्यालयको पठन पाठन र गुणस्तीय शिक्षामा योगदान पु¥याउने उद्देश्यले सहयोग गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्