कञ्चनपुरमा बाघको आक्रमणबाट एक जना घाइते - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सुदूरपश्चिम

कञ्चनपुरमा बाघको आक्रमणबाट एक जना घाइते

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१-१५
  • सुन्नुहोस् 
609   
कञ्चनपुरमा बाघको आक्रमणबाट एक जना घाइते

कञ्चनपुरः कञ्चनपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाका रवीन्द्र धामी बाघको आक्रमणबाट घाइते भएका हुन्।

शुक्रवार बिहान साढे ७ बजेको समयमा घाँसदाउरा गर्न गएका बेला भगवती सामुदायिक वनबाट आएको बाघले उनलाई आक्रमण गरेको प्रहरीले जनाएको छ। घाइते धामीलाई उपचारका लागि निसर्ग अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको उनले बताए।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार