कैलालीमा नेपाली कांग्रेसले लेबी नतिर्नेको क्रियाशिल नबिकरण नगर्ने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

कैलाली विशेष

कैलालीमा नेपाली कांग्रेसले लेबी नतिर्नेको क्रियाशिल नबिकरण नगर्ने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-१६
  • सुन्नुहोस् 
1.61K   
  कैलालीमा नेपाली कांग्रेसले लेबी नतिर्नेको  क्रियाशिल नबिकरण नगर्ने

धनगढी । लाभको पद लिएकाहरुले पार्टीलाई बुझाउनु पर्ने लेबी नतिरे  कैलालीमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता नविकरण नगरिने भएको छ  । नेपाली कांग्रेसको नियमावली २०७६ को परिच्छेद ७ को २३ (५) ६ (क, ख, ङ) अनुसार सार्वजनिक लाभको पदमा रहेका क्रियाशिल सदस्यले लेबी रकम  पार्टीलाई नबुझाए क्रियाशिल सदस्यता नबिवरण  नहुने  भएको हो ।

२०८० असार मसान्तसम्मको लेबी रकम बुझाएको प्रमाण पेश नगराएमा क्रियाशिल सदस्यता नविकरण नगर्नरनगराउन निर्देशन   गरिएको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए । 

नेपाली कांग्रेसका सभापति नारायण दत्त भट्टद्धारा हस्ताक्षर गरिएको  क्रियाशिल  नबिकरण गराउने  थप बिधि तथा प्रक्रिया सम्बन्धमा क्षेत्रिय कार्यसमिति मार्फत  हरेका तहमा  सर्कुलर जारी गरिएको छ ।

No description available.


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार