हामि संग जोडिनुहोस

कैलाली विशेष

कैलालीमा भन्सार छली गरी ल्याएका किरानाका सामान बरामद

Banner

धनगढी । कैलालीमा भन्सार छली गरी ल्याएका किरानाका सामान बरामद गरिएको छ । जिल्लाको धनगढी उप—महानगरपालिका ३ मिलनचोकबाट अवैध रूपमा भन्सार छली गरी ल्याएका अन्दाजी ५०,००० रुपैयाँ बराबरको सामान बरामद गरिएको हो ।

प्रहरीका अनुसार चिनी, दाल, पास्तासहित खुद्रा किरानाका सामानहरू सोमबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी बरामद गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च