राजीनामा दिने दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घोषणा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

प्रवास

राजीनामा दिने दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घोषणा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-५-३०
  • सुन्नुहोस् 
288   
राजीनामा दिने दिल्लीका मुख्यमन्त्री  अरविन्द केजरीवालको घोषणा

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिने घोषणा गरेका छन् ।

जेलबाट छुटेको दुई दिनपछि आइतबार आम आदमी पार्टीको मुख्यालयमा आयोजित कार्यक्रममा उनले दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले अगाडि भने, ‘जबसम्म जनताले केजरीवाल इमान्दार छन् भनेर फैसला सुनाउने छैनन्, तबसम्म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।’


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार