कैलाली विशेष
बुद्ध जयन्तीको अवसरमा दोर्जे टासी छेलिङ गुम्बाको “शान्ति पदयात्रा” (फोटो फिचर)

धनगढी ।दोर्जे टासी छेलिङ गुम्बाले शान्ति पदयात्रा गरेको छ । धनगढी उपमहानगरपालिका –१४ फूलबारीमा रहेको सो गुम्बाको आयोजना विश्व शान्तिको कामना गर्दै पदयात्राको आयोजना गरेको हो ।
२५६८ औँ बुद्ध जयन्तीको अवसरमा आयोजित पदयात्राका सहभागिले बिभिन्न गाउँ बस्तीको परिक्रम गरेको स्थानीय महेश गोलेले बताए । पदयात्रा गुम्बा रहेको स्थान धनगढी –१४ ‘एच’ गाउँबाट सुरु गरिएको थियो । पद यात्रामा बौद्ध धर्मालम्बीका साथै बिद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्