गाई करणीको अरोपमा धनगढीका एक युवक प्रहरी नियन्त्रणमा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

कैलाली विशेष

गाई करणीको अरोपमा धनगढीका एक युवक प्रहरी नियन्त्रणमा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२१
  • सुन्नुहोस् 
3.72K   
गाई करणीको अरोपमा धनगढीका एक युवक  प्रहरी नियन्त्रणमा

धनगढी। कैलालीको धनगढीमा गाई करणी गरेको आरोपमा एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  धनगढी उपमहानगरपालिका १८ फूलवारीका ३५ वर्षिय  ओमप्रकाश  जैगडीलाई स्थानिय एक महिलाको उजुरीका आधारमा  नियन्त्रणमा लिएको हो । 

जैगडीले गाईलाई करणी गरेको भन्दै बहुलीया ईलाका प्रहरी कार्यालयमा जानकारी  प्राप्त भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । स्थानियको उजुरीको आधारमा  जैगडीलाई सोधपुछका लागि नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डिएसपी) कुलदिप चन्दले जानकारी दिए । 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार