हामि संग जोडिनुहोस

अर्थ/बजार

सूनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-१०-४
  • सुन्नुहोस् 
936  
Banner

धनगढी । आज नेपालमा सूनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १२ सय रुपैयाँले घटेको हो । 

हिजो तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख १८ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार