आज सुनको भाउ घट्यो - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

अर्थ/बजार

आज सुनको भाउ घट्यो

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-९-२७
  • सुन्नुहोस् 
591   
आज सुनको भाउ घट्यो

काठ्माण्डौ । नेपालमा आज सुनको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोमा ३ सय रुपैयाँले घटेको हो ।

हिजो तोलाको एक लाख १८ हजार ६ रुपैयाँमा कारोबार भएको सुन  आज एक लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

यस्तै चाँदीको भाउ भने आज स्थिर छ । हिजो जस्तै आज पनि चाँदीको भाउ तोलाको एक हजार ४ सय १० रुपैयाँ तोकिएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार