अर्थ/बजार
आज सुनको भाउ घट्यो

काठमाडौँ । आज नेपालमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँले घटेरको छ ।
यस सङ्गै आज तोलामा सुन एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँले घटेर एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्