हामि संग जोडिनुहोस

अर्थ/बजार

सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-९-१८
  • सुन्नुहोस् 
477  
Banner

काठमाण्डौ । नेपालमा सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

 हिजो सुन तोलाको एक लाख २१ हजारमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ तोलामा दश रुपैयाँले घटेको छ ।

हिजो तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च