मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-९
  • सुन्नुहोस् 
 
 मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।कैलारी गाउँपालिका – ७ को रतनपुरमा ५३ वर्षीय अग्रेजबहादुर कुश्मीले  चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

से ७ प ७२७५ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते चौधरीको  नेपालगन्ज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:42) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च