नियमित कक्षा संचालन नियमित गर्न फूलवारी स्वबियुको माग - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

नियमित कक्षा संचालन नियमित गर्न फूलवारी स्वबियुको माग

  • Logo
    यज्ञराज अवस्थी
  • Logo
    २०८२-१-९
  • सुन्नुहोस् 
 
 नियमित कक्षा संचालन नियमित गर्न फूलवारी स्वबियुको माग

धनगढी । स्वतन्त्र विद्ययार्थी युनियन फूलवारी बहुमुखी क्याम्पसले  नियमित  कक्षा सञ्चालन गर्न माग गरेको छ ।  क्याम्पसमा  शिक्षक अभावका कारण कक्षा नियमित नभएको भन्दै १ महिना भित्र शिक्षक नियुक्त गरी  निममित कक्षा संचालनको माग गरेको हो ।

क्यम्पस प्रमुख बमबहादुर बमलाई ज्ञापन पत्र बुझाउदै स्वबियु अध्यक्ष भुवनराज जैशी नेतृत्वको समितिले  8 बुदेँ ज्ञापन पत्र बुझाएको हो । व्यबस्थित पुस्तकालय , चमेनागृह शौलालय व्यबस्थापन, वेबसाइट  नियमित रूपमा अपडेट गर्नुपर्ने,भबन व्यबस्थापन लागतका मागहरु ज्ञापनपत्रमा उल्लेख गरिएको छ । माग संबोधन नभए  थप कदम चाल्ने समेत स्ववियुले चेतावनी दिएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:39) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च