कक्षा १२काे परीक्षा बारे निर्णय लिन वाेर्डकाे बैठक बस्दै - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कक्षा १२काे परीक्षा बारे निर्णय लिन वाेर्डकाे बैठक बस्दै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-९
  • सुन्नुहोस् 
 
कक्षा १२काे परीक्षा बारे निर्णय लिन वाेर्डकाे बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ ।
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।
यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुँदैछ । परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू सडक आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको हो ।
शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासंघले १२ को परीक्षामा सहभागी नहुने  निर्णय गरेको छ । यसैबीचमा शिक्षामन्त्री विद्या भट्टराईले पनि राजीनामा दिएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च