कञ्चनपुरमा जलेको अवस्थामा भेटियो एक मृत शव - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कञ्चनपुरमा जलेको अवस्थामा भेटियो एक मृत शव

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-९
  • सुन्नुहोस् 
 
कञ्चनपुरमा जलेको अवस्थामा भेटियो एक मृत शव

कञ्चनपुर। कञ्चनपुरमा एक मृत शव जलेको अवस्थामा फेला परेको छ।

जिल्लाको बेलौरी नगरपालिका १० शिबनगरमा मङ्गलवार बिहान मोटरसाइकलसहित एक पुरुषको जलेको अबस्थामा शव फेला परेको थियो उक्त शव बेल्डाडी गाउँपालिका–३ का हरिकिसन रानाको भएको खुलेको छ।

उनी भैंसी पालन गरि दूध बेच्ने काम गर्थे अहिले मृतकका परिवार र प्रहरीघटना स्थलमा छन्। परिवारजनले उनको हत्या गरिएको दाबी गर्दै अनुसन्धानको माग गरिरहेका छन्। शव घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:42) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च