नक्कली शैक्षिक प्रमाणपत्र छानबिनमा सिटिजन्स बैंकका कर्मचारी पक्राउ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

अर्थ/बजार

नक्कली शैक्षिक प्रमाणपत्र छानबिनमा सिटिजन्स बैंकका कर्मचारी पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-३०
  • सुन्नुहोस् 
1.1K   
नक्कली शैक्षिक प्रमाणपत्र छानबिनमा सिटिजन्स बैंकका कर्मचारी पक्राउ

काठमाडौं । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका लागि भन्दै सिटिजन्स बैंकका केही कर्मचारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नक्कली प्रमाणपत्रका आधारमा बैंकका कार्यरत रहेको सूचनाका आधारमा सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जना कर्मचारी पक्राउ परेका छन् । यो प्रकरणमा अहिले पनि अपरेसन चलिरहेको जानकारी दिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार