नेबिसघंको तर्फबाट केएमसीमा सभापति पदका उमेदवार सन्तोस पन्तले सार्वजनिक गरे प्रतिबद्धतापत्र - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

नेबिसघंको तर्फबाट केएमसीमा सभापति पदका उमेदवार सन्तोस पन्तले सार्वजनिक गरे प्रतिबद्धतापत्र

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२४
  • सुन्नुहोस् 
 
नेबिसघंको तर्फबाट केएमसीमा सभापति पदका उमेदवार सन्तोस पन्तले सार्वजनिक गरे प्रतिबद्धतापत्र

धनगढी ।यही चैत २७ गते सुदुरपश्चिम बिश्वबिद्यालय अन्तरगतका क्याम्पसहरुमा स्वतन्त्र बिद्यार्थी युनियन (स्वबियु ) को निर्वाचन हुँदै छ । सुदुरपश्चिम बिश्वबिद्यालय अन्तरगतको कैलाली बहुमुखी क्याम्पस (केएमसी)मा पनि २७ गते निर्वाचन हुँदै छ । कैलाली बहुमुखीक्याम्पसको सभापतिमा नेपाल बिद्यार्थी सघं (नेबिसघं) का तर्फबाट सन्तोस पन्त उमेदवार छन् । 

एक कार्यकाल सचिव भएर काम गरिसकेका पन्त अब सभापति बन्न उमेदवार बनेका छन् । उनले पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणापत्र सार्वजनिक गरेका छन् । घोणणपत्र सार्वजनिक गर्दे आफुले क्म्पसको हितमा सधै काम गर्ने बताएका छन् । यस्तै स्वतन्त्र उम्मेदवारी  दर्ता गरेका तेजजंग मल्लले पनि सोही  पत्रकार सम्मेलनमा  उम्मेदवारी निश्कृय गर्दै पन्तलाई  समर्थन गर्ने बताएका थिए ।

यस्तो छ पन्तले सार्वजनिक गरेको प्रतिबद्धतापत्र 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार