तीन दिन देशभरका विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सूचना-प्रबिधि

तीन दिन देशभरका विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१३
  • सुन्नुहोस् 
234   
तीन दिन देशभरका विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

 शिक्षा मन्त्रालयले आइतबारदेखि तीन दिन देशभरका विद्यालय बन्द गर्न आग्रह गरेको छ। अविरल वर्षाका कारण विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय तीन दिन बन्द गर्न मन्त्रालयले स्थानीय तहलाई अनुरोध गरेको हो । मन्त्रालयअन्तर्गतका विभागीय कार्यालय तथा शिक्षा विकास तथा समन्वय एकाइहरू र विश्वविद्यालयहरूको हकमा विश्वविद्यालय अनुदान आयोगले आवश्यक समन्वय गरी विपद् व्यवस्थापन तथा तत्काल राहतमा सहयोग गर्न समेत अनुरोध गरेको छ । 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार