कैलाली बहुमुखी क्याम्पसमा मतदान प्रक्रिया सम्पन्न, आजै मतगणना हुने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कैलाली बहुमुखी क्याम्पसमा मतदान प्रक्रिया सम्पन्न, आजै मतगणना हुने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२७
  • सुन्नुहोस् 
 
कैलाली बहुमुखी क्याम्पसमा मतदान प्रक्रिया सम्पन्न, आजै मतगणना हुने

धनगढी। सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत मतदान प्रक्रिया सम्पन्न भएको छ ।आज भएको मतदान प्रक्रियामा महिला १ हजार १९४ र पुरुष ८६३ गरि जम्मा २ हजार ५७ मत खसेको छ। मतदान प्रक्रिया विहान ०८ : ४० मिनेटमा सुरु भएको थियो । सबै संगठनहरुको सहमतिमा बेलुका ४ बजे समापन भएको छ । मत गणना गर्न अहिले केहिबेरमा सर्वदलिय बैठक बस्दै छ । आज रातिबाट नै मतगणना सुरु हुने मतदान अधिकृत सहप्राध्यापक तर्कराज भट्टले जानकारी दिए । 

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार