हाइसको ठक्करबाट एक महिलाको मृत्यु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

हाइसको ठक्करबाट एक महिलाको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२७
  • सुन्नुहोस् 
 
हाइसको ठक्करबाट एक महिलाको मृत्यु

धनगढी । कैलाली हाइसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। साइकलयात्री कैलालीको जानकी गाउँपालिका(५ अमौरास्थित सडकमा सु।प।प्र।०१(००१ ज १५९८ नम्बरको हाइसको ठक्करबाट साइकलमा सवार  सोही ठाउँ बस्ने ४४ वर्षीया हरू बडुवालको बुधबार बिहान टीकापुर अस्पतालमा उपचारको क्रममा  मृत्यु भएको हो । 

साथै दुर्घटनामा घाइते भएका साइकलमा सवार ५५वर्षीय मान बहादुर बडुवालको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले हाइस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार