हामि संग जोडिनुहोस

सुदूरपश्चिम

सुदूरपश्चिम महोत्सव पुस ५ गतेसम्म संचालन हुने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-९-१
  • सुन्नुहोस् 
696  
Banner

धनगढी । सुदूरपश्चिम महोत्सवको अब ५ पुस  गतेसम्म सञ्चालन हुने भएको छ ।कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा भइरहेको महोत्सवमा तीन दिन थप गरि ५ गतेसम्म सञ्चालन हुने भएको हो ।

महोत्सब सचिवालयका अनुसार सुदूरपश्चिम महोत्सव दर्शकहरुको मागलाई मध्यनजर गर्दै पुस ५ गते सम्म संचालन हुने जानकारी गराईएको छ ।उद्योग वाणिज्य संघले हरेक वर्ष मंसिर २२ देखि पुस २ गतेसम्म महोत्सव गर्दै आएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्