हामि संग जोडिनुहोस

समाचार

धनगढीमा११ जुवाडे पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-७-५
  • सुन्नुहोस् 
54  
Banner

धनगढी। कैलालीको धनगढीबाट ११ जना जुवाडे पक्राउ परेका छन्। आइतबार धनगढी उपमहानगरपालिका–५ हसनपुर स्थित प्रकाश भाटको घरमा जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–३ बस्ने २४ वर्षीय रोहित सिजापती सहित ११ जना पक्राउ परेका हुन्।

उनीहरुको साथबाट नगद १ लाख ५३ हजार ३५० र १० गड्डी तास समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्