हामि संग जोडिनुहोस

समाचार

सिन्धुपाल्चाेक केन्द्रविन्दु भएर शक्तिशाली भुकम्प

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-११-१६
  • सुन्नुहोस् 
228  
Banner

काठमाडौं । आज बिहानीपख सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।काठमाडौंवासीको समेत निद्रा खल्बलिने गरी गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

२ बजेर ५१ मिनेटमा गएको भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको  बताईएकाे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार