हामि संग जोडिनुहोस

समाचार

अछामको एक घरमा आगलागी

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-११-१२
  • सुन्नुहोस् 
162  
Banner

अछाम। अछामको एक घरमा आगलागी भएको छ। जिल्लाको रामारोशन गाउँपालिका–१ ताली बस्ने फकिरे साउदको घरको चुल्होमा बालेको आगोबाट आइतवार आगलागी भएको हो।आगलागी हुँदा घर भित्र रहेका खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, काठ लगायतका सामान गरी अन्दाजी मुल्य एक लाख पचास हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार