हामि संग जोडिनुहोस

समाचार

कैलालीमा ८ लाखको अवैध सामान बरामद

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२८
  • सुन्नुहोस् 
45  
Banner

धनगढी । कैलालीमा आठ लाख बढिको अवैध सामान बरामद गरिएको छ ।गोदावरी नगरपालिका वडा नम्बर १ को धनगढी रोडमा रहेको पदमा अस्पताल अत्तरिया नजिकैबाट भन्सार छली गरेर ल्याएको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुुसार भारतबाट भन्सार छली गरि ल्याएको आठ लाख १४ हजार बराबरको सामान बरामद गरिएको हो । बरामद गरिएका सामान मोबाइलका कभर र आइफोन रहेका छन् ।बरामद सामानलाई आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुुझाइने प्रहरीले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्