हामि संग जोडिनुहोस

सुदूरपश्चिम

पत्रकार जमुना न्युरे " नारि सम्मान २०८०" बाट सम्मानित

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-१२-४
  • सुन्नुहोस् 
864  
Banner

 धनगढी । कैलालीको धनगढीमा रहेको सौराइ स्क्वायरले गरेको नारि सम्मान २०८० बाट कैलालीकी पत्रकार जमुना न्युरेलाई सम्मानित गरेको छ ।पत्रकार न्युरे कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकाको ग्रामीण नारायणपुरमा रहेर करिब १५ बर्ष देखि वन, वातावरण, जैबिक विविधता,  महिला, शिक्षा तथा स्वास्थ्यको क्षेत्रलाइ आफ्नो पत्रकारिताको मुख्य क्षेत्र (विट) बनाइ समाजमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै सम्मानित गरेको छ ।

पत्रकार न्युरे नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य र सत्ति कर्णाली अनलाईनकी कार्यकारी सम्पादक समेत हुन् । सौराइ स्क्वायर धनगढीले ११४ औ अतरराष्ट्रिय नारी दिवश अवसर पारी सौराइ स्क्वायरले विभिन्न क्षेत्रमा काम गरेका ७ जना महिलाहरुलाइ सम्मान गरेको हो।

पत्रकार न्युरे कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकाको ग्रामीण नारायणपुरमा रहेर करिब १५ बर्ष देखि वन, वातावरण, जैबिक विविधता,  महिला, शिक्षा तथा स्वास्थ्यको क्षेत्रलाइ आफ्नो पत्रकारिताको मुख्य क्षेत्र ९विट० बनाइ समाजमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै सम्मानित गरेको छ ।

पत्रकार न्युरे नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य र सत्ति कर्णाली अनलाईनकी कार्यकारी सम्पादक समेत हुन् । सौराइ स्क्वायर धनगढीले ११४ औ अतरराष्ट्रिय नारी दिवश अवसर पारी सौराइ स्क्वायरले विभिन्न क्षेत्रमा काम गरेका ७ जना महिलाहरुलाइ सम्मान गरेको हो।


तपाइको प्रतिक्रिया दिनुहोस्