हामि संग जोडिनुहोस

सुदूरपश्चिम

बैतडीमा ढुंगा लागेर घाइते भएका धामीको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-२७
  • सुन्नुहोस् 
546  
Banner

बैतडी । बैतडीमा ढुंगा लागेर घाइते भएका एकजनाको मृत्यु भएको छ। बालुवा खन्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर सिगास गाउँपालिका ५ साउनसल्याडीका अन्दाजी ५४ वर्षीय प्रेमसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साउनसल्याडी सिँचाइ कुलोको लागि बालुवाखानीमा बालुवा निकाल्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर टाउकोमा चोट लागेर धामी गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीवार राति नै धामीको मृत्यु भएको हो। 


तपाइको प्रतिक्रिया दिनुहोस्