महिला दिवसको अवसरमा डोटीको धिर्कामाण्डौमा जनचेतना मुलक कार्यक्रमको आयोजना - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

मनोरञ्जन

महिला दिवसको अवसरमा डोटीको धिर्कामाण्डौमा जनचेतना मुलक कार्यक्रमको आयोजना

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-२३
  • सुन्नुहोस् 
1.1K   
महिला दिवसको अवसरमा डोटीको धिर्कामाण्डौमा जनचेतना मुलक कार्यक्रमको आयोजना

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालीका वडा नम्बर ५ मा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ ।

वडा नम्बर ५ को समन्वय, महिला संग उपाध्यक्ष कार्यक्रम र समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीको आर्थिक सहयोगमा सो कार्यक्रमको आयोजना गरिएको हो । 

वडाले मंगलबार एक सुचना निकाल्दै“महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी”भन्ने मुल नाराका साथ ११४ औं अन्तराष्ट्रिय महिला दिवसका दिन बिभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजन गरिएको जनाएको छ । 

सो कार्यक्रम दर्जाकोट माध्यामिक विद्यालयको मैदानमा कार्यक्रम हुने जनाएको छ । 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च