प्रोशेस पाण्डेले जिते 'भ्वाइस अफ नेपाल-६' को उपाधि - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

मनोरञ्जन

प्रोशेस पाण्डेले जिते 'भ्वाइस अफ नेपाल-६' को उपाधि

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-१९
  • सुन्नुहोस् 
 
प्रोशेस पाण्डेले जिते 'भ्वाइस अफ नेपाल-६' को उपाधि : Phulbari Khabar

काठमाडौँ । गायन रियालिटी शो 'भ्वाइस अफ नेपाल' सिजन ६ को उपाधि प्रोशेस पाण्डेले जितेका छन्।

Phulbari Khabar

शुक्रबार राति भएको फिनालेमा उनले उपाधि ट्रफी उचालेका हुन्। 

शोमा ४ फाइनलिस्टबाट ३ जनालाई पछि पार्दै प्रोशेसले उपाधि हासिल गरे। फरक क्षमता भएका उनी कोच खेम सेञ्चुरी टिममा थिए। उपाधिसँगै प्रोशेसले २० लाख रूपैयाँ र विभिन्न उपहार समेत प्राप्त गरेका छन्।

Phulbari Khabar

प्रोशेससँगै फिनालेमा पुगेका रोशन राई फस्र्ट रनरअप, प्रमेश राई सेकेण्ड रनरअप भए भने अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन्। 

भ्वाइस अफ नेपाल' सिजन ६ मा उदय सोताङ, राजु लामा, खेम सेञ्चुरी र मेलिना राई कोच थिए। 

शो हिमालय टेलिभिजन र द भ्वाइस अफ नेपालको युट्युबमा प्रसारण हुँदै आएको

थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च