महोत्सव ४ दिन थपियो , पुस ६ गतेसम्म चल्ने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

महोत्सव ४ दिन थपियो , पुस ६ गतेसम्म चल्ने

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-९-१
  • सुन्नुहोस् 
366   
महोत्सव ४ दिन थपियो , पुस ६ गतेसम्म चल्ने : Phulbari Khabar

धनगढी । मंसिर २२ देखि पुस २ सम्म चल्ने सुदूरपश्चिम महोत्सवको समय बढाइएको छ । आयोजक कैलाली उद्योग वाणिज्य संघले ४ दिन थपेर पुस ६ गतेसम्म बढाएको हो ।

Phulbari Khabar

महोत्सवमा उत्साहजनक सहभागिता बढ्दै गएको र आम दर्शकको माग अनुसार ४ दिन थपिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले बताए । पहिलो ३ दिनको अवधिपछि भने महोत्सव उल्लासमय बनेको उनी बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च