कैलाली क्षेत्रनम्बर १ बाट डा. रणबहादुर रावलसहित चार जनाको नाम सिफारिस - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कैलाली क्षेत्रनम्बर १ बाट डा. रणबहादुर रावलसहित चार जनाको नाम सिफारिस

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-८-२४
  • सुन्नुहोस् 
672   
कैलाली क्षेत्रनम्बर १ बाट डा. रणबहादुर रावलसहित चार जनाको नाम सिफारिस : Phulbari Khabar

कैलाली । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली क्षेत्रनम्बर १ बाट सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री डा. रणबहादुर रावलसहित चार जनाको नाम सिफारिस गरेको छ ।

Phulbari Khabar

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले रावलसँगै रामजनम चौधरी, ईश्वरी न्यौपाने, जनकराज चौधरी र बुद्धिसागर चौधरीलाई जिल्लासमक्ष सिफारिस गरेको हो ।

कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार प्रतिनिधिसभाका लागि समनुपातिक र प्रत्यक्षतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई परिपत्र गरेको थियो ।

Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च