जिवनको यात्रा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

साहित्य

जिवनको यात्रा

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-४-२९
  • सुन्नुहोस् 
711   
जिवनको यात्रा : Phulbari Khabar

जिवन भनेको नदी हो बगिरहने 

Phulbari Khabar

सपना र संघर्षले भरिरहने।

घाम छाया सँगै लागिरहन्छ ,

Phulbari Khabar

आशाले मुटु सधैं  जागिरहनछ।


कहिले हाँसो कहिले आशु बग्छ,

सपना पुरा गर्न मन कहाँ थाक्छ।

पाइला पाइला अनुभव बन्छ,

सम्झनामा सुन्दर पानाहरु लेखिन्छ।


साँचो माया साथ र भरोसा,

जिवन बनाउँछ मिठो कबिताको जस्तै कुरा।

हारमा पनि जितको रस भेटिन्छ,

मनदेखि बाँच्दा, हर दिन नयाँ सन्देश लेखिन्छ।


कवि : आस्था कार्की कैलाली बहुमुखी क्याम्पसकी बिद्यार्थी ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च