आमा जिउने श्वास तिमी हाैँ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

साहित्य

आमा जिउने श्वास तिमी हाैँ

  • Phulbari Khabar Logo
    यज्ञराज अवस्थी
  • Logo
    २०८२-१-१४
  • सुन्नुहोस् 
 
आमा जिउने श्वास तिमी  हाैँ  : Phulbari Khabar

आमा जिउने श्वास तिमी हौ जीवनकाे संघर्ष तिमी हो।

Phulbari Khabar

पाइला सिकाउने तिमी हो ।मैले केवल खुट्टा मात्र अगाडि सराउँछु। सराउन सिकाउने तिमी हौ।

मैले केही बोल्छु, बोल्न सिकाउने तिमी हौ। 

Phulbari Khabar

म केही काम गर्छु, गराउन सिकाउने तिमी हौ। आमा 

श्रद्धा, भक्ति, सम्मान र आदर गर्छु मैले ,तर गर्न सिकाउने तिमी हौ। 

केही जानी नजानी गलत गर्छु मैले, सुधार्न सिकाउने तिमी हौ।

बोली र व्यवहार राम्रो भन्दा यसको आशय तिमी हौ। 

बिहानको सुरिलो घाम देख्छु मैले, हो तर देखाउने तिमी हौ, आमा !

आमा सर्वस्व, आमा प्राण,आमा संसारकै खुसी, सदासदाको लागि मेरी आमा अजम्बरी

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च