धनगढीमा घोडाले हानेर एक बालिका घाइते - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

धनगढीमा घोडाले हानेर एक बालिका घाइते

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-१४
  • सुन्नुहोस् 
 
धनगढीमा घोडाले हानेर एक बालिका घाइते

धनगढी । धनगढीमा घोडाले हानेर एक बालिका घाइते भएकी छन् ।धनगढी उपमहानगरपालिका–१४ को फूलबारीमा ५ वर्षीय सृष्टि पुरीलाई घोडाले हानेको प्रहरीले जनाएको छ ।घोडाले हानेर घाइते भएकी पुरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको मुखमा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च