सुदूरपश्चिममा धार्मिक भ्रमणमा कांग्रेस महामन्त्री थापा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

सुदूरपश्चिममा धार्मिक भ्रमणमा कांग्रेस महामन्त्री थापा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१०-१७
  • सुन्नुहोस् 
570   
सुदूरपश्चिममा धार्मिक भ्रमणमा कांग्रेस महामन्त्री थापा

धनगढी। नेपाली कांग्रेसका महामन्त्री गगन थापा सुदूरपश्चिम भ्रमणमा निस्किएका छन । बुधबार साँझ धनगढी पुगेका थापा सुदूरपश्चिमका धार्मिक स्थलको भ्रमणमा निस्किएका हुन । थापा पत्नी अन्जना केसी थापासहित दिनभर सुदूरपश्चिममा रहेका विभिन्न धार्मिक स्थजलहरुको हेलिकप्टरमार्फत भ्रमणमा निस्किएको बताईएको छ ।उनले बडिमालिका, खप्तड, त्रिपुरासुन्दरी, मालिकार्जुन, उग्रतारालगायतका शक्तिपिठमा दर्शन तथा भ्रमण गर्ने कार्यक्रम रहेको बताईएको छ । नेता थापा आजै बेलुका काठमाडौं फर्किने बताइएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च