हामि संग जोडिनुहोस

समाचार

बैतडीको गुरुखोलामा चितुवाको त्रास

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१३
  • सुन्नुहोस् 
72  
Banner

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका –१ गुरुखोला र आसपासका क्षेत्रमा चितुवाको त्रास फैलिएको छ । शुक्रबार राति स्थानीयहरुले स्यालका लागि थापेको पासोमा चितुवा परेको थियो । उक्त चितुवा शनिबार पासो चुँडालेर भागेपछि सो क्षेत्रमा अहिले त्रास फैलिएको हो ।घाइते अवस्थामा चितुवा भागेकाले मानिसमाथि आक्रमण गर्न सक्ने स्थानीय बिरबहादुर टेरले बताए । घाइते चितुवाले मानिस माथि आक्रमण गर्न सक्ने डर रहेको उनले बताए ।चितुवा मानबवस्तीमा आउन थालेपछि नागरिकहरु त्रसित बनेका स्थानीय रामबहादुर टेरले बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्