हामि संग जोडिनुहोस

मनोरञ्जन

ईडीले फेरि बोलायो ज्याक्लिनलाई

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-१
  • सुन्नुहोस् 
198  
Banner

काठमाडौँ । बलिवुड अभिनेत्री ज्याक्लिन फर्नान्डिस फेरि विवादमा परेकी छन् । ज्याक्लिनलाई भारतको प्रवर्तन निर्देशनालय (ईडी)  ले फेरि बयानका लागि बोलाएपछि उनी विवादमा परेकी हुन् ।ज्याक्लिनलाई ईडीले आज मनि लाउन्ड्रिङ केसमा आज बयानका लागि बोलाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई कथित ठग सुकेश चन्द्रसेखरसँग जोडिएको मनि लाउन्ड्रिङ केसमा ईडीले बयानका लागि बोलाएको बताइएको छ ।

पूर्वप्रेमीसमेत रहेको बताइने सुरेशसँगको सम्बन्धका कारण ज्याक्लिनलाई पटक पटक ईडीले बयान लिएको छ । यसअघि सुकेशबाट ज्याक्लिनले महँगो उपहार लिएको विषयमा पनि सोधपुछ भएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्