भ्रष्टाचार विरोधी अभियानमा कांग्रेस – महामन्त्री शर्मा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

भ्रष्टाचार विरोधी अभियानमा कांग्रेस – महामन्त्री शर्मा

  • Phulbari Khabar Logo
  • Logo
    २०८०-४-१२
  • सुन्नुहोस् 
1.47K   
भ्रष्टाचार विरोधी अभियानमा कांग्रेस – महामन्त्री शर्मा : Phulbari Khabar

काठमाडौँ,१०श्रावण। नेपाली कांग्रेसले सरकारले थालेको भ्रष्टाचार विरोधी जुनसुकै अभियानमा साथ दिने जनाएको छ। कांग्रेस केन्द्रीय समितिको बैठकले भ्रष्टाचारमा कोही दोषी नउम्किउन्, कोही निर्दोष नफसुन् भन्ने नीतिका भ्रष्टाचार अभियानमा कांग्रेसले सरकारलाई साथ दिने विश्वप्रकाश शर्माले बताए ।

Phulbari Khabar

यस्तै अहिले गठबन्धनकै कारण कांग्रेस सरकारमा हुनुका साथै राष्ट्रपतिसमेत प्राप्त गर्न सकेको उनले बताए।


Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च