हामि संग जोडिनुहोस

राष्ट्रिय

रञ्जिताले पत्र लेखेरै सरकारमा नजाने भनेपछि ...

  • Logo
  • Logo
    २०८०-४-१०
  • सुन्नुहोस् 
1.2K  
Banner

काठमाडौँ,९श्रावण। नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेख्दै नागरिक उन्मक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मन्त्रालयको भागबण्डा नमिलेकाले सरकारमा सहभागी नहुने जानकारी दिएकी हुन् । 


मंगलबार लेखिएको पत्रमा भनिएको छ, ‘नागरिक उन्मुक्ति पार्टी केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकाले सहभागी नहुने जानकारी गराउँदछौँ ।’


तपाइको प्रतिक्रिया दिनुहोस्